Welcome to Shree Panchakanya Secondary School - श्री पञ्चकन्या माध्यमिक विद्यालयमा यहाँलाई स्वागत छ ।
वार्षिक परीक्षा - २०७९ सम्बन्धी सूचना
वार्षिक परीक्षा - २०७९ सम्बन्धी सूचना

यस पञ्चकन्या मा विको शैक्षिक सत्र २०७९ को वार्षिक कार्यतालिकाअनुसार मिति २०७९ चैत ८ गतेदेखि चैत १६ गतेसम्म हुन गइरहेको वार्षिक परीक्षाका लागि सम्पूर्ण विद्यार्थीभाइबहिनीहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा तालिका डाउनलोड गर्न तलको समय तालिकामा लिङ्कमा क्लिक गर्नुहोस् ।

वार्षिक परीक्षा समय तालिका

थप जानकारीका लागि निम्न फोन नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।