Welcome to Shree Panchakanya Secondary School - श्री पञ्चकन्या माध्यमिक विद्यालयमा यहाँलाई स्वागत छ ।
SEE RESULT-2079
SEE RESULT-2079

बिहीवार वा शुक्रवार SEE को नतिजा प्रकाशित हुँदैछ ।

SEE परीक्षाको परीक्षाफल हेर्ने तरिकाहरू

१) दिइएका वेभसाइटहरु जस्तै https://see.ntc.net.np मा गएर

२) 1600 मा फोन गरेर,

३) सिम्बोल नं. टाइप गरी 1600 मा SMS पठाएर,

४) *1600# डायल गरेर, वा

५) www.maharjanrabi.com.np मा गएर 👍🙏

Best of luck !