Welcome to Shree Panchakanya Secondary School - श्री पञ्चकन्या माध्यमिक विद्यालयमा यहाँलाई स्वागत छ ।
SEE-2079 शुभकामना कार्यक्रम
SEE-2079 शुभकामना कार्यक्रम

आज बाट सुरु हुन गइरहेको माध्यामिक शिक्षा परिक्षा (SEE) मा संलग्न देशै भरिका सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई सफलताको हार्दिक हार्दिक शुभकामना !!

Wishing Entire Nation's Students Success in your Exams!! May Good Luck be in your favor, and your Preparation brings Fantastic OutComes ahead!!! -  Rana Bahadur Tamang (SMC Member)